पोलार भालू र फ्यालफ्याले चराबिचको लडाइँ ।


 पोलार भालूले मार्न खोजेपछि यो चराले मुकाविला गरेको हो । आर्क्टिक क्षेत्रमा बरफ पग्लिँदै जाँदा पोलार भालूको आहारामा संकट परेको छ । नर्वेको स्टाल्भार्ड भन्ने ठाउँमा भेटिएको यो द्रिष्य पहिलो र दूर्लभ भएको जनाइएको छ ।


(तस्विर श्रोत- एपी, ए एफपी, रोयटर्स, द गार्डियन दैनिक, गेट्टी पिक्चर्स, ईपिए, रेक्स फिचर्स र फ्लोरा एण्ड फउना इन्टरनेशनल)।