यस्तो भयो मिस भक्तपुर (फाटो फिचरसहित) 





आजकल सुन्दरी प्रतियोगिता निकै हुन थालेका छन् । यसैक्रममा मंगलबार मिस ट्यालेन्ट भक्तपुर २०१० को आयोजना भयो । कस्तो ट्यालेन्ट देखाए त भक्तपुरका ठिटीहरुले ? अनलाइनखबर डट कमका फोटो पत्रकार दिपेश कार्कीले आफ्नो क्यामेरमा यसरी कैद गरेका छन् ।