मेसीको वार्षीक कमाई ४३ दशमलव ८ मिलियान छ । यसैगरी रोनाल्डोको ३८ दशमलव ८ मिलियन तथा रोनीको वर्षीक कमाई २९ दशमलव २ मिलियन छ । यस सिजनमा उत्कृष्ट प्रदर्शन गरेका मेसीले ५३ गोल गरेका थिए ।
skip to main |
skip to sidebar
photo blogsite - beautiful photograph around the world.........
सर्वाधिक महंगा फुटबल खेलाडी मेसी
बार्सिलोना तथा अर्जेन्टिनाका स्टार फर्वाड लिओनन मेसी यस वर्षका सर्वाधिक महंगा फुटबलर बनेका छन् । अमेरिकाको चर्चित म्यागाजिन स्पोस्टर्स इलुष्ट्रिटेडका अनुसार मेसी पोर्चुगल तथा रिडल म्याड्रिडका फर्वाड क्रिष्टियानो रोनाल्डो र इग्ल्याण्ड तथा म्यान्चेष्टर युनाइटेडका फर्वाड वायन रोनीलाई पछि पार्दै सर्वाधिक पैसा कमाउने फुटबलर बनेका हुन् ।
मेसीको वार्षीक कमाई ४३ दशमलव ८ मिलियान छ । यसैगरी रोनाल्डोको ३८ दशमलव ८ मिलियन तथा रोनीको वर्षीक कमाई २९ दशमलव २ मिलियन छ । यस सिजनमा उत्कृष्ट प्रदर्शन गरेका मेसीले ५३ गोल गरेका थिए ।
मेसीको वार्षीक कमाई ४३ दशमलव ८ मिलियान छ । यसैगरी रोनाल्डोको ३८ दशमलव ८ मिलियन तथा रोनीको वर्षीक कमाई २९ दशमलव २ मिलियन छ । यस सिजनमा उत्कृष्ट प्रदर्शन गरेका मेसीले ५३ गोल गरेका थिए ।
Waving Flag Of Nepal
Download Links
Entertainment
Prabasi Online News
Online News -Nepal
Useful Links
Online Reader
This Day in History
This Day in History
provided by TheFreeDictionary
Quote of the Day
We pay a price for everything we get or take in this world; and although ambitions are well worth having, they are not to be cheaply won, but exact their dues of work and self-denial, anxiety and discouragement.
Lucy Maud Montgomery (1874-1942) |
Quote of the Day
provided by The Free Library
Powered by Blogger.