आहा पोखरा


पोखरा सहर, फेवा ताल तथा माछापुछ्रे र अन्नपूर्ण हिम श्रृखला। पर्यटक भित्र्याउन यहाँ सडक महोत्सवको तयारी भइरहेको छ। तस्बिर:चन्द्रशेखर कार्की