मेवा खानुका फाइदाहरु

हुन त हर फलफूलले तपाईको स्वास्थ्यलाई फाइदा पुर्या।उछ। तर जो हर सीजनमा सस्तो मूल्यमा पाइन्छ, यो चाहिं अत्यन्त लाभदायक छ। यदि कुरा मेवाको मात्र गर्ने हो भने। यो फल खाँदा पेट सम्बन्धी समस्या निर्मूल नै हुन्छ भन्दा पनि हुन्छ। साथै कपाल र स्किनलाई पनि सुन्दर बनाउछ।  
यो फलको फाइदा: 
– जो मानिसलाई किडनीको समस्या छ, रोज मेवा खानु जरुरी छ।  
– दाँत सम्बन्धी समस्या पनि मेवा खाएमा समाप्त हुन्छ। दाँत हल्लिने, दाँतबाट रगत आउने र यस्तो समस्यामा राहत हुन्छ।  
– मेवा खाँदा आँखाको ज्योति पनि राम्रो हुन्छ। 
– यदि पेटमा कीरा छ भने पनि काँचो मेवाको जूसले फाईदा गर्दछ। यो दिनमा दुई पटक पिउदा किरो खत्म हुन थाल्छ।  
– खाली पेटमा मेवा खाँदा बोसोको समस्याबाट मुक्ति पाइन्छ।  
– सिरे नुन, जीराको धुलो कागतीसंग खाएमा कब्जियत हुदैन।  
– महिलाहरूका लागि मेवाको रस अति लाभकारी हुन्छ। यसबाट उनीहरूको बाँझोपन हट्छ। तर गर्भावस्थाकोे समयमा मेवा हानिकारक हुन्छ। 
– मेवाको पातले पनि रामबाण कै तरह काम गर्दछ, यो क्यान्सरका लागि पनि सहायकसिद्ध मानिन्छ।  
– मेवा तौल कम गर्नमा पनि काम लाग्छ।