Showing posts with label toursim. Show all posts
Showing posts with label toursim. Show all posts

Travel Pictures : Places To Visit In Life Time

Great Wall of China
 

The Great Wall of China is one of the Seven Wonders of the World. It is the travel icon of China and is one of the most popular travel vacation destinations in the world.


It took hundreds of years for its construction. When you have decided to travel to China, don’t forget to see the wall.
 

Mt Everest - Facts, Photos & Video

Fast Facts About Mount Everest
 
Location: Nepal, Asia
First Ascent: Sir Edmund Hillary (New Zealand) and Tenzing Norgay (Nepal), May 29, 1953
Elevation: 29,035 feet (8,850 meters)

 
Video: Everest-Summit

The Most Dangerous Airport Around The World: Lukla Airport, Nepal

Nepals Lukla Airport..........
  one of the most dangerous airport around the world
video part 1&2


video part 1

लुम्बिनीका उत्कृष्ट होटल तथा रिसोर्टहरू

यसपटक नजिकिँदै गरेको बुद्धजयन्तीका दिन तपाईंले आफ्नो गन्तव्य विश्व शान्तिका अग्रदूत भगवान गौतमबुद्ध जन्मस्थल लुम्बिनीलाई छान्नुभएको छ र त्यहाँ गएर तपाईंहरू कहाँ बस्ने भनेर हतारिनु भएको छ भने तपाईंहरू आत्तिनु पर्दैन । लुम्बिनीमा तपाईंहरूको बजेटअनुसार एकसेएक होटलहरू सञ्चालित छन् ।
यस पटकको गन्तव्यमा हामीहरूले लुम्बिनीमा सञ्चालित उत्कृष्ट होटल तथा रिसोर्टहरूका बारेमा केही जानकारी पस्केका छौं । लामो दूरी तय गरेर तपाईं लुम्बिनी पुग्दा त्यहाँका होटलहरूले पस्कने आतिथ्यता, सेवा र सुविधाबाट तपाईं प्रसन्न हुने मात्र होइन यात्राका क्रममा भएका थकानहरू पूरा हुनेछन् ।

Most Popular Tourist Attractions in South Korea



1. Gyeongbokgung Palace
Built in 1394 under orders of King Taejo, the first king and founder of the Joseon Dynasty. The Gyeongbokgung Palace houses the National Folk Museum and the National Palace Museum of Korea. The palace is composed of several buildings including the Gangnyeongjeon (Gangnyeongjeon Hall), which was used as the king's main sleeping and living quarters. It is arguably the most beautiful of its four sister palaces, which are all in Seoul. The Gyeongbokgung Palace was originally a massive complex of 330 buildings and 5,792 rooms. Many of the buildings were destroyed during the Japanese occupation of Korea (1910-1945). Since 1989, the Korean government is in the process of rebuilding the structures that were destroyed.

बलाम जान सजिलो कि मलाम

बलाम जानभन्दा मलाम जान सजिलो ।' यो उखान स्याङजाको श्रीकृष्ण गण्डकीमा अझै चर्चित छ । अहिले मिल्ने भएर होइन, पहिलेको कुरा सम्झँदा यो उखान छुट्दैन । नेपालकै ठूलो कालिगण्डकी 'ए' जलविद्युत परियोजना बनेको ठाउँलाई पहिले बलाम भनिन्थ्यो । यस परियोजना बन्नुपूर्व बलाम विकट रहेको उखानबाट थाहा हुन्छ । मलामी जाने काम मानसिक र शारीरिक रूपमा समेत कष्टप्रद हुने तर बलाम जान त्योभन्दा ग्राह्रो हुने भएकोले यस्तो उखान बनेको स्थानीयवासी रेश्मिराज भट्टराई -राजु) ले बताए । उनले भने, 'मिर्मीको मानिस बलाम आउँदैनथे, यताको मानिस उता जाँदैनथे ।' उनी अहिले काम परेका बेला बेलटारी र मिर्मी दिनमा १० पटकसम्म ओहोरदोहोर गर्छन् ।

मोनाकोका घर विश्वकै मह“गो

मोनाको २०१० मा पनि लगातार तेस्रो वर्षमा विश्वकै महँगो विलासी आवासीय बजारका रूपमा रहन सफल भएको छ । व्यक्तिगत आय कर नलगाउने यो भूमध्य क्षेत्रमा धनी खरिदकर्ताहरूबाट माग बढेकाले विश्वकै महँगो हुन पुगेको हो ।
मोनाकोको घर र अपार्टमेन्टका लागि सरदर मूल्य प्रतिवर्गमिटर ६५ हजार ६ सय अमेरिकी डलर रहेको लन्डनस्थित सम्पत्ति दलाल नाइट ‘फ्य्रांक एलएलपी’ले जारी गरेको ‘ग्लोबल इन्डेक्स अफ लक्जरी प्राइसेस’मा उल्लेख छ ।
प्रतिवर्गमिटर ५६ हजार ३ सय डलरसहित लन्डन दोस्रो महँगो बजार रहेको  छ । पेरिस भने ४० हजार ५ सय डलरसहित पाँचौं स्थानमा छ । अन्य तीन सर्वाधिक महँगा ठाउँ पनि फ्रान्समा रहेका छन् ।

होटल र विमानको बुकिङ उच्च

पर्यटन वर्ष घोषणापछिको पहिलो पर्यटकीय मौसम सुरु नहुँदै देखिएको उत्साहप्रद बुकिङले आथित्य सत्कार उद्योगमा उत्साह थपेको छ । आगामी तीन महिना मार्च, अप्रिल र मेका लागि होटल र विमान कम्पनीमा अहिले नै ८० प्रतिशत बुकिङ भइसकेको छ । यस आधारमा २०१० को यही अवधिभन्दा उल्लेख्य संख्यामा बढी पाहुना भित्रिने आशामा व्यवसायी छन् ।
सरकारले गोष्ठी सेमिनार र बैठकका लागि आउने (माइस) पर्यटकलाई प्रोत्साहित गरेकाले पनि यसको सकारात्मक प्रभाव परेको अनुमान गरिएको छ । राजधानीका प्राय सबै पाँचतारे होटलले ब्लक बुकिङ उत्साहजनक भएको बताए । १ सय पर्यटक ल्याउनेलाई प्रोत्साहनस्वरूप नगद ५ लाख दिने घोषणा यो वर्षको बजेटले गरेको छ ।

नेपालका घुम्नैपर्ने १० गन्तब्य

रारा
बदलिइरहने पृष्ठभूमिमा गाढा नीलो पानीले भरिएको रारा ताल हेर्दा स्वर्ग पुगेको आभास हुन्छ । मुगु जिल्लास्थित रारा नेपालकै सबैभन्दा ठूलो ताल हो । १० हजार फिटको उचाइमा १० वर्ग फिटमा फैलिएको यो ताल हेर्दा पानीको निकास देखिँदैन । तालवरिपरि फन्को लगाउन गोरेटो बाटो छ । राराको सफा पानीमा स्नो ट्राउट माछादेखि हाँस, जलेवा, कर्‍याङकुरुङजस्ता चराहरू जलक्रिडामा मस्त हुन्छन् ।
रारा ताल पुग्न नेपालगन्ज तथा सुर्खेतबाट करिब आधा घन्टाको हवाई यात्रामा ताल्चा विमानस्थल उत्रिएपछि दुई घन्टा हिँड्नुपर्छ । ताल रारा राष्ट्रिय निकुञ्जले घेरिएको छ । १८०० मिटरदेखि ४०४८ मिटरसम्मको उचाइमा रहेको रारा राष्ट्रिय निकुञ्जमा कस्तूरी, मृग, भालु, बँदेल आदि पाइन्छन् ।

कहाँ पर्छ नेपाल?

'कहाँ छ नेपाल?' हामीले मनाइरहेको पर्यटन वर्षको लगभग २४ महिनाअघि फिलिपिन्सकी महिलाले सोधेको प्रश्न हो यो। आफूलाई सगरमाथाको देश भनेर चिनाएपछि विदेशीको अनुहारमा हामी सुखद आश्चार्यको भाव खोज्ने गछौँ। तर, उनीहरूले सगरमाथाको देश, बुद्ध जन्मेको देश भनेर चिनाउँदा पनि नेपाल बारे अनभिज्ञता प्रकट गर्दाको पीडा भने अर्कै हुन्छ। भौगोलिक दूरीमा दक्षिण पूर्वी एसियाली राष्ट्र फिलिपिन्स दक्षिण एसियाली नेपालभन्दा धेरै पर छैन। तर दक्षिण एसियाको संघार नाघ्नेबित्तिकै भारत र चीनलाई राम्रै चिनेकाले पनि नेपाल बारे भने अनभिज्ञता प्रकट गर्छन्। मैले नेपाललाई चिनाउन माउन्ट एभरेस्टको देशभन्दा धेरैले त्यो त तिब्बतमा होइन र? भन्ने प्रश्न सुन्नु परेको छ। त्यस्तै बुद्ध जन्मेको देश भनेर भारत ठानिदो रहेछ। सन् १९९८ मा नेपाल भ्रमण वर्षको सुरु भएको केही परबाट पर्यटन वर्षको उद्घाटन हुनु संयोग मात्रै होला तर नेपाली पर्यटनको स्थितिमा भने जहाँको तहीँ छ। पर्यटन वर्ष मनाउँदा जहाँ थियौँ हामीले त्यहीँबाट भ्रमण वर्ष मनाइरहेका छौँ।

The world's most expensive hotel




It's finally happened! The $5.95 billion Marina Bay Sands Hotel, Singapore finally opened its doors to public in a gala event, and it also managed to dethrone the Emirates Palace Hotel, Abu Dhabi from its position as the world's most expensive hotel. But that's not all, the main attraction of the hotel is a 650ft wide pool perched up at the 55th storey of the magnificent hotel, making it the largest outdoor pool in the world that high. Called as the Infinity pool, the drop at the edge of the pool spills into a three-tiered catchment which pumps water right back to the main pool! The hotel also has a boat-shaped 'SkyPark' on top of the three towers.

संसारका उत्कृष्ट साहसिक गन्तव्यमा नेपाल पहिलो



राष्ट्रिय महत्वका साथ सरकार र निजी क्षेत्रले मनाइरहेको 'नेपाल पर्यटन वर्ष २०११' को पहिलो दिनमै सुखद समाचार आएको छ। १० लाख विदेशी पर्यटक ल्याउने लक्ष्य लिएको पर्यटन वर्षको अन्तर्राष्ट्रिय प्रचार-प्रसारमा यो समाचारले महत्वपूर्ण भूमिका खेल्नेछ।
अमेरिकास्थित अन्तर्राष्ट्रिय टेलिभिजन संस्था केबुल न्युज नेटवर्क (सिएनएन) को अनलाइन संस्करणले सन् २०११ का लागि उत्कृष्ट १० भ्रमण गन्तव्य सार्वजनिक गरेको छ। यो सूचीमा 'उत्कृष्ट साहसिक भ्रमण : सगरमाथा आधारशिविर' नाम दिएर पहिलो स्थानमा सिएनएनले नेपाल छनोट गरेको हो।
'यो सत्य हो कि अधिकांश भ्रमण गन्तव्य नयाँ फेसनका कपडाजस्ता हुँदैनन, जुन एक वर्ष चल्ने र अर्को वर्ष हराएर जाने,' सिएनएनले लेखेको छ, 'विश्व मानचित्रमा यस्ता स्थानहरू छन्, यिनमा सन् २०११ का लागि भ्रमणयोग्य विशेषता छन्। र, यी सधैं जीवित रहनेछन्।'


ब्रुस ली अझै सुपरस्टार

  हङकङ,  - 'कुङ फु किङ' का नामले विख्यात ब्रुस लीको निधन भएको ३८ वर्ष बितिसकेको छ । उनको फ्यान सर्कल भने घटेको रहेनछ । स्टार फेरीस्थित 'एभिन्यु अफ स्टार्स' मा प्रतिष्ठापित उनको सालिक परिसरमा शनिबारको दृश्यले यो कुरो पुष्टि गर्‍यो ।
उनको ७० औं जन्मजयन्तीमा सालिकलाई पृष्ठभूमिमा पारेर तस्बिर खिच्नेहरू लामबद्ध थिए । दुई मिटर अग्लो ढलोटको उक्त सालिक ब्रुस ली फ्यान क्लबले पाँच वर्षअघि नै ठड्याएको हो । तर उनको जयन्तीमा यहाँ बढी नै क्यामेराहरू क्लिकक्लिक गर्छन् ।
'म नोभेम्बर २७ का दिन यहाँ आउन छुटाउँदिनँ,' आफूलाई बु्रस लीकी बेजोड फ्यान बताउने एउटी चिनियाँ युवतीले भनिन्, 'मैले उनलाई देख्न नपाए पनि उनी मेरा आदर्श हुन् ।'
किन सुन्दरी ? ती युवती भावुक भइन् । सम्हालिएपछि बोलिन्, 'म उनकै फिल्म हेरेर मार्सल आर्टप्रति आकषिर्त भएकी हुँ ।'